प्रचण्डकी नातिनीले ल्याइन् ‘आँखामा गाजल’

1.23K shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत ‘आँखामा गाजल’ सार्वजनिक भएको छ । आज आरटी इन्टरटेनमेन्ट मार्फत गीत सार्वजनिक भएको हो ।

राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीतमा स्मिताले स्वर दिएकी छिन् । भिडियोमा उनलाई कुन्सांग बम्जनले साथ दिएका छन् ।

1.23K shares