आयुष्मानमाथि ह्यारेसमेन्टको आरोप

1.7K shares

काठमाडौँ । कलाकार आयुष्मान देशराज जोशीमाथि एक युवतीले ह्यारेसमेन्टको आरोप लगाएकी छन् । जोशीले ति युवतीलाई अश्लील भिडियो पठाएका छन् ।

रिता सांकर्वा नामक यूवतीले इन्टाग्राममा स्टारी हाल्दै ह्यारेसमेन्टको आरोप लगाएकी हुन् । उनको इन्टाग्राम फलाअर्सको संख्या हेर्दा आइडि वास्तविक देखिन्छ । आइडीमा फलोअर्स १ लाख ४३ हजार जना रहेका छन् । उनलाई अभिनेत्री अदिती बुढाथोकीले पनि फलो गरेकी छन् ।

उनले स्टोरीमा लेखिकी छिन् यस्तो भिडिओ नपठाउनु भन्दा पनि आयुष्मानले पठाइरहन्थे । यो भिडिओ सार्वजनिक गरिदिएपछि आफूलाई ज्यान मार्ने धम्की आइरहेको पनि उनको भनाइ छ ।

1.7K shares