रुटिन अफ नेपाल बन्दको फेसबुक पेज, थ्रेड र इन्स्टाग्राम सबै गायब

2.32K shares

काठमाडौँ । नेपालको चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्द हटेको छ । पेजका संचालक भिक्टर पौडेलले बोल्ड डिसिजन लिन जादैछु भनेर सामाजिक संजालमा लेखेका छन् । पछिल्लो समय उक्त पेजलाई बालेनको एकोहोरो प्रचार गरेको आरोप लागिरहेको छ ।

केहि दिनअगाडि बालेनले आपत्तिजनक पोष्ट गर्दा पनि उक्त पेज एकपक्षीय रुपमा बचाउन लागि परेको आरोप लागेको थियो । उक्त पेजबाट भ्रम फैलाउने कार्य भएको भन्दै सर्वत्र आलोचना पनि भएको थियो ।

2.32K shares