क्रिश्चियन धर्म प्रचारक युवा युवतीलाई सडकमै कालोमोसो दले

2.21K shares

काठमाडौँ । क्रिश्चियन धर्मको प्रचार गरेको भन्दै एक महिला र पुरुषलाई जनकपुरधाममा कालोमोसो दलिएको छ । उनिहरुलाई हिन्दू सम्राट् सेनाका अमित साउत नेतृत्वका युवाहरुले कालोमोसो दलेका हुन् ।

हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गरेको भन्दै दुवै जनालाई कालोमोसो दलेर प्रहरीकोमा बुझाइएको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जनाइएको छ ।

 

2.21K shares