‘पोखराको बगरमा’ समिक्षा र आमेश
वि.सं.२०८० कात्तिक ३ शुक्रवार ०७:४५
2.79K
shares

काठमाडौँ । गायिका समिक्षा अधिकारीको नयाँ गीत ‘पोखराको बगरमा’ सार्वजनिक भएको छ । बुधबार समिक्षाको आफ्नै युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक भएको हो ।
तेजश रेग्मीको शब्द संगीत रहेको गीतमा तेजश र समिक्षाको स्वर रहेको छ । गीतको भिडियोमा समिक्षा र आमेश भण्डारी फिचर्ड छन् ।
काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् ।
वि.सं.२०८० कात्तिक ३ शुक्रवार ०७:४५
2.79K
shares





