मोटरसाइकलको आयात रोकिने

525 shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा संचितिमा दवाव परेको भन्दै आयातको लागि नयाँ एलसी नखोल्न बैंकहरुलाई आग्रह गरेको छ । सवारी साधन आयात गर्दा धेरै रकम देशबाहिर गएको भन्दै राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो ।

बैंकले एलसीमा मार्जिन राख्नुपर्ने भन्दै ३ सय भन्दा धेरै बस्तुको आयात रोक्ने निर्णय पनि अनौपचारीक रुपमा गरेको छ । आयात रोक्ने निर्णयसँगै मोटरसाइकल र स्कुटरको आयात बन्द हुने भएको छ ।

525 shares