हराएका जी–बबले गाए ‘ए मेरो हजुर ४’ को लागि गीत

385 shares

काठमाडौँ । र्‍यापर जी–बबले फिल्म ए मेरो हजुर ४ को लागि गित गाएका छन् । एएनटीफ नामक शोबाट चर्चा कमाएका सुदीप भण्डारीले फिल्मका लागि गित गाएका हुन् ।

भण्डारीकै शब्द र संगित रहेको गित चाँडै रिलिज गर्ने तयारी निर्माण टिमले गरेको छ । भण्डारी एएनटीफको फाइनलमा अचानक हराएका थिए ।

बैशाख १ गतेदेखि प्रदर्शनमा आउने फिल्मको निर्माण टिमले प्रचार प्रसारलाई तिव्रता दिएको छ । फिल्ममा अनमोल केसी र सुहाना थापाको मुख्य भुमिका रहेको छ ।

385 shares