अर्को साता बिहे गर्दै आलिया रणबीर

385 shares

काठमाडौँ । बलिउड अभिनेता रणबीर कपुर र आलिया भट्टको बिहेलाई लिएर बलिउड तातेको छ । उनिहरुको बिहेको विषयमा धेरै थरिका समचारहरु भाइरल भइरहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनिहरुले यहि अप्रिलमा बिहे गर्न लागेका हुन् । बिहेका लागि आबस्यक तयारी भइसकेको सञ्चारमाध्यमले जनाएका छन् ।

रणबीर र आलिया केहि समयदेखि प्रेममा रहेका छन् । उनिहरुले अप्रिल १३ देखि १५ को बिचमा विहे गर्ने जनाइएको छ ।

385 shares