रश्मिकाको नयाँ ड्रेस ट्रोलको शिकार

203 shares

काठमाडौँ । साउथ इन्डियन अभिनेत्री रश्मिका मण्डनाको नयाँ ड्रेस अहिले चर्चामा रहेको छ । भर्खरै एक कार्यक्रममा रातो पहिरन लगायर उपस्थित भएकि मन्डना ट्रोलको शिकार भएकि छिन् ।

रातो ड्रेसमा राम्रोसँग खुलेकि मन्डनालाई दर्शकहरुले प्रतिक्रिया दिइरहेका छन् । पहिरनको कारण कार्यक्रममा राम्रोसँग बस्न नसकेपछि उनि ट्रोलको शिकार भएकि हुन् । पत्रकारहरुसँग कुराकानिको क्रममा बस्ने क्रममा अनि असहज देखिएकि थिइन् । सोही विषयलाई लिएर ट्रोल भएकि हुन् ।

203 shares