पहिलो हाफमा घानाको अग्रता
वि.सं.२०७९ मंसिर १२ सोमवार १३:५४
1.39K
shares

काठमाडौँ । कतारमा जारी विश्वकपमा दक्षिण कोरीयाविरुद्ध पहिलो हाफमा घानाले अग्रता बनाएको छ । घानाले २–० को अग्रता बनाएको हो ।
घानाको लागि मोहम्मद सलिसले २४ औँ मिनेटमा र मोहम्मद कुडोसले ३४ औँ मिनेटमा १–१ गोल गरे ।
वि.सं.२०७९ मंसिर १२ सोमवार १३:५४
1.39K
shares





