मैदानमा फर्के मेस्सी

1.44K shares

काठमाडौँ । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनल मेस्सी मैदानमा फर्केका छन् । गत महिना सम्पन्न फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेपछि कप्तान मेस्सी बिदा मनाउन गएका थिए ।

बिदा सकिएपछि उनि आफ्नो क्लब पेरिस सेन्ट जर्मन फर्किएका हुन् । उनको अनुपस्थितिमा भएको लिगको खेलमा पीएसजीले दुई खेलमा एकमा जित र एकमा हार व्यहोरेको थियो ।

1.44K shares