सृष्टीको विकिनी अवतार

1.52K shares

काठमाडौँ । अभिनेत्री सृष्टी श्रेष्ठको विकिनी लुक्स यतिवेला चर्चामा रहेको छ । भारतको गोवामा पुगेर समुद्रि तटमा विकिनी लुक्समा रमाइरहेकी छिन् सृष्टी ।

पछिल्लो समय उनि सौगात मल्लसँगको ब्रेकअपको कारण चर्चामा रहेकी थिइन् । उनै सृष्टी फेरी एकपटक चर्चामा आएकी छिन् ।

पूर्व मिस नेपाल समेत रहेकी सृष्टी कालो रंगको विकिनीमा मस्त देखिन्छिन् ।

1.52K shares