रणबीर ‘राम’ बन्दै, आलिया ‘सीता’
वि.सं.२०८० जेठ २६ शुक्रवार ०३:५९
1.45K
shares

काठमाडौँ । नितेश तिवारीको निर्देशनमा बन्न लागेको रामायण का लागि राम र सीताको भुमिकाका लागि कलाकार छनौट भएको छ । रामको भुमिकामा रणबीर कपुर र सीताको भुमिकामा आलिया भट्टले काम गर्ने जनाइएको छ ।
पौराणिक कथामा आधारित भएर फिल्म निर्माण गर्ने क्रम पछिल्लो समय बढ्दै छ । रामयणमै आधारित प्रभासको फिल्म आदिपुरुष रिलिजको संघारमा छ । सोहि समय रामायण बन्ने खबर आएको हो ।
वि.सं.२०८० जेठ २६ शुक्रवार ०३:५९
1.45K
shares







