पल शाहको इन्टरभ्यु बिबादित भएपछि कान्तिपुर टिभीले बन्द गर्यो सन्दिप क्षेत्रीको कार्यक्रम
वि.सं.२०८० साउन ४ बिहीवार ११:४४
1.41K
shares

काठमाडौँ । कान्तिपुर टिभी एचडीले सन्दिप क्षेत्रीले सञ्चालन गरिरहेको कार्यक्रम बन्द गरेको छ । टेलिभिजनले क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’को प्रसारण बन्द गरेको हो ।
मोडल तथा कलाकार पल शाहसँगको एपीसोड सर्बत्र बिबादित भएको थियो । संबेदनशिल बिषयलाई मजाकको बिषय बनाएको भन्दै सबैतिरबाट बिबादमा तानिएको थियो । त्यसपछि पलसँगको एपिसोड टेलिभिजनले हटाएको थियो ।
तर, आज टेलिभिजनले एक सूचना जारी गर्दै महिलाको स्वाभिमानको सम्मान गर्दै कार्यक्रमको उत्पादन बन्द गरेको जनाएको हो ।
वि.सं.२०८० साउन ४ बिहीवार ११:४४
1.41K
shares








