नेपाल जित नजिक
वि.सं.२०८० कात्तिक १७ शुक्रवार ०८:२०
2.09K
shares

काठमाडौँ । आइसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत युएईविरुद्धको सेमिफाइनलको खेलमा नेपाल जित नजिक पुगेको छ । टस जितेर व्याटिङ गरेको युएईले दिएको १३५ रनको टार्गेट नजिक नेपाल पुगेको छ ।
१६ ओभरको समाप्तीमा नेपालले २ विकेटको क्षतिमा १२० रन जोडिसकेको छ । नेपालका लागि आसिफ शेखले अर्धशतकिय योगदान दिएका छन् ।
वि.सं.२०८० कात्तिक १७ शुक्रवार ०८:२०
2.09K
shares








