युएईविरुद्ध नेपालको ऐतिहासिक जित
वि.सं.२०८० कात्तिक १७ शुक्रवार ०८:२६
2.11K
shares

काठमाडौँ । आइसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा नेपालले युएईविरुद्ध ऐतिहासिक जित निकालेको छ । शुक्रबार मुलपानीको मैदानमा भएको खेलमा नेपालले युएईले दिएको १३५ रनको लक्ष्य दुई विकेटको क्षतिमा १८ औँ ओभरमा पुरा गरेको हो ।
नेपालको जितमा आसिफ शेखले ६३ रनको योगदान दिए । त्यस्तै, रोहित पौडेलले ३५ रन, गुल्शन झाले २२ रन कुशल भुर्तेलले ११ रनको योगदान दिए ।
वि.सं.२०८० कात्तिक १७ शुक्रवार ०८:२६
2.11K
shares








