राजेश हमालसँग नीतिले रोमान्स गर्ने
वि.सं.२०८१ साउन २६ शनिवार ११:०२
2.55K
shares

काठमाडौँ । ८ वर्षपछि राजेश हमालले कमब्याक गर्न लागेको चलचित्र ‘नरसिंहाः अवतार’को नायिका फाइनल भएको छ । फिल्ममा नायिकाको रुपमा नीति शाह अनुबन्धित भएकी छन् ।
निर्माण टिमले नीति अनुबन्धित भएको कुरा सार्वजनिक गरेको हो । केहि समययता मेकरहरुको सर्वाधिक रोजाइको नायिका बनेकी नीतिको हातमा फिल्म नै फिल्म छन् ।

दिवाकर भट्टराईको निर्देशनमा बन्न फिल्मको छायांकन भदौबाट सुरु हुने जनाइएको छ ।
वि.सं.२०८१ साउन २६ शनिवार ११:०२
2.55K
shares








