समीक्षा अधिकारीको ‘के हेरेको टुलु टुलु’ गीत सार्वजनिक (भिडिओ)

784 shares

काठमाडौँ । गायिका समीक्षा अधिकारीको ‘के हेरेको टुलु टुलु’ बोलको गीत सार्वजनिक भएको छ। बुधबार समिक्षाकै युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।

नेत्र अर्यालको शब्द रहेको गीतमा खेम सेञ्चुरीको संगीत रहेको छ । श्यामस्वेत रसाइलीले एरेन्ज गरेको गीतमा समीक्षाको स्वर रहेको छ ।

गीत्को भिडियोमा सलोन बस्नेत, नाजिर हुसेन र आश्मा विश्वकर्मा फिचर्ड छन्। समिक्षा पनि भिडियोमा देखिएकी छन् । गम्भिर विष्टले निर्देशन गरेको भिडियो डान्सिङ फ्लेवरको रहेको छ ।

 

 

784 shares