पल शाहको ‘राधा पियारी’ मलिका महत
वि.सं.२०८१ भदौ ८ शनिवार १३:२४
749
shares
काठमाडौँ । शान्ती श्री परियारको स्वरमा ‘राधा पियारी’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार गीतको भिडियो सार्वजनिक गरिउको हो ।
कृष्ण बिकको शब्द र संगीत रहेको गीतमा उनि र शान्ती श्रीको स्वर रहेको छ । भिडियोलाई जीबी आग्रीले निर्देशन गरेका छन् ।
भिडियोमा दर्शकले सर्वाधिक रुचाएको र प्रतिक्षा गरेको जोडि पल शाह र मलिका महत फिचर्ड छन् ।
वि.सं.२०८१ भदौ ८ शनिवार १३:२४
749
shares