‘पुष्पा ३ : द र्‍याम्पेज’ बन्ने

679 shares

काठमाडौँ । बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा’को दोश्रो पार्ट आजबाट प्रदर्शनमा आएको छ । अब भने फिल्मको तेश्रो पार्ट पनि बन्ने भएको हो । दोश्रो पार्टको पोस्ट क्रेडिट सिनमा पुष्पा ३ आउने घोषणा गरिएको हो । तेस्रो श्रृंखलाको नाम ‘पुष्पा ३ : द र्‍याम्पेज’ राखिएको छ ।

सुकुमारले पुष्पाराजलाई लिएर तेश्रो श्रृंखला बनाउने भएका हुन् । पहिलो पार्टलाई दर्शकले अत्याधिक रुचाएका थिए । दोश्रो पार्ट बहुप्रतिक्षित बनेको थियो । फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दाना, फहाद फासिल लगायतका कलाकारको अभिनय रहेको छ ।

 

679 shares