ओटिटीमा सार्वजनिक भयो हिट फिल्म ‘ऊनको स्वीटर’

1.5K shares

काठमाडौँ । यो वर्षकै सुपरहिट फिल्म ‘ऊनको स्वीटर’ ओटीटीमा रिलिज भएको छ । फिल्म शुक्रबारबाट ओटिटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको हो ।

फिल्ममा विपिन कार्की र मिरूना मगरको मुख्य भूमिका छ । आर्टमाण्डुको प्रस्तुति तथा नवीन चौहानको लेखन तथा निर्देशन रहेको फिल्म गत वैशाख २६ गते सिनेमा हलमा रिलिज भएको थियो।

फिल्मका गीतहरू दर्शकहरूले निकै रूचाएका थिए।

1.5K shares