म्याग्दीमा एमालेबाट चुनाव लड्न युवा नेता प्रकाश पौडेलसहित ५ जना सिफारिस

980 shares

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा लागि म्याग्दीबाट एमालेका युवा नेता प्रकाश पौडेलको नाम सिफारिस भएको छ । जिल्ला कमिटी म्याग्दीको शुक्रवार सम्पन्न बैठकले प्रतिनिधि सभाको उम्मेदवारका लागि पौडेलसहित ५ जनालाई सिफारिस गरेको हो ।

पौडेलसँगै हरिकृष्ण श्रेष्ठ,बालकृष्ण सुवेदी,बादेवी राई र पशुपति शाहीको नाम सिफारिस गरिएको छ ।

980 shares