ह्वात्तै बढ्यो सुनका मूल्य, तोलाको कति पुग्यो ?

427 shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । बजारमा आज सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैँयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला २ लाख ६५ हजार रुपैयाँ तोकेको छ ।

चाँदीको भाउ तोलामा १८५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५ सय रुपैयाँ रहेको चाँदी आज ४ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

427 shares