काभा महिला भलिबल : नेपाल र उज्वेकिस्तान भिड्दै

1.47K shares

काठमाडौं । एनएससी – काभा अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपालले तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग प्रतिस्पतर्धा गर्न लागेको हो ।

बिहान ११ : ३० बजेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेल सुरु हुनेछ ।

1.47K shares