एमाले दोलखाको इन्चार्ज बने पार्वत गुरुङ

1.56K shares

दोलखा । नेकपा एमालेले दोलखा जिल्लाको इन्चार्ज पार्वत गुरुङलाई तोकेको छ । भर्खरै सम्पन्न पार्टीको ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य गुरुङलाई दोलखाको जिम्मा दिइएको हो ।

नेकपा एमालेको बलियो जनाधार भएको दोलखाबाट गुरुङ आगामी प्रतिनिधिसभाका लागि एकल सिफारिससमेत भएका छन् । उनि यसअगाडि पनि दोलखाको इन्चार्जको रुपमा काम गरेका थिए ।

1.56K shares