एमाले रुकुमपश्चिमको इन्चार्ज बने सुशील थापा
वि.सं.२०८२ पुस २३ बुधवार ०९:११
1.03K
shares

काठमाडौँ । नेकपा एमालेले कर्णाली रुकुमपश्चिको इन्चार्जमा युवा नेता सुशीलकुमार थापालाई तोकेको छ । एमालेले भर्खरै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जका रूपमा जिम्मेवारी प्रदान गरेको हो ।
थापा महाधिवेशनमा ४० वर्षमुनिका युवा क्लस्टरबाट सर्वसम्मत केन्द्रीय सदस्य बनेका थिए ।
वि.सं.२०८२ पुस २३ बुधवार ०९:११
1.03K
shares












