त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद
वि.सं.२०८० मंसिर २२ शुक्रवार ०४:२२
2.07K
shares

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ । दुबईबाट आएका गोरखा बारपाकका चन्द्र घलेको साथबाट प्रहरीले १४ किलो सुन बरामद गरेको हो ।
उनको साथबाट ७ वटा सुनको विस्कुट बरामद गरिएको सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ । प्रहरीले सुन ल्याउन लगाउने चन्द्र घलेलाई पनि धुम्बाराहीबाट पक्राउ गरेको छ ।
वि.सं.२०८० मंसिर २२ शुक्रवार ०४:२२
2.07K
shares







