किरणले मैदानमै राखे प्रेमिकालाई विहेको प्रस्ताव

378 shares

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टीमका कप्तान किरण चेमजोङले मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव राखेका छन् । उनले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेको खुसी कञ्चन निरौलालाई विवाहको प्रस्ताव राखेर मनाएका हुन् ।

चेमजोङ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक समेत बनेका छन् । प्रतियोगिता माजिया स्पोर्टस एन्ड रिक्रियसनले जितेको छ ।

378 shares