गायक राजेशपायललाई सम्झाई बुझाइ गरेर छोड्यो प्रहरीले

427 shares

काठमाडौँ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका गायक राजेशपायल राई सहित अन्य तीन जनालाई प्रहरीले सम्झाई बुझाइ गरेर छोडेको छ। गत राति मदिरा सेवन गरेर हो हल्ला गरेपछि उनिसहित अन्यलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले उनिहरुलाई सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाएको जनाएको छ ।

427 shares