निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढ्यो : शंकर पोखरेल

791 shares

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेको गएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै पोखरेलले राष्ट्रसामु नयाँ चुनौती थपिएको छ, तर त्यसको सामना गर्नुको विकल्प छैन ।

पोखरेलले लेखेका छन्, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ । राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प छैन ।’

791 shares