कन्चन्पुरमा एक महिलाको मृत अवस्थामा शव फेला
वि.सं.२०८० साउन ३० मंगलवार ०४:०५
2.44K
shares

काठमाडौ,पुनर्वास नगरपालिका वडा नम्बर तिन आईबीआरडीको भित्री सडकमा अवस्थित एस.पि.एल.स्कुलको अगाडी पहिचान नखुलेकि अन्दाजी २६ बर्षिया महिला मंगलवार बिहान मृत अवस्थामा फेला परेकी हुन।
ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले थप अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।
वि.सं.२०८० साउन ३० मंगलवार ०४:०५
2.44K
shares








