डिआइले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले घेरे प्रहरी चौकी

1.47K shares

काठमाडौँ । ह्वाइट हाउस इन्टरनेसनल कलेजका विद्यार्थीले प्रहरी चौकी घेराउ गरेका छन् । मंगलबार बिद्यार्थीहरुले तिन कुनेको प्रहरी चौकी घेराउ गरेका हुन् ।

कलेको डिआइले छात्रा विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । डिआइलाई कारबाही गर्नुपर्ने माग राख्दै उनीहरु प्रदर्शनमा उत्रेका छन्।

1.47K shares