इन्द्रेणीका कृष्ण कँडेलको फेसबुक आइडी ह्याक

679 shares

काठमाडौँ । चर्चित दोहोरी कार्यक्रम इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलको फेसबुक आइडी ह्याक भएको छ । उनको आइडीबट बिभिन्न तस्बिर तथा भिडियोहरु पोष्ट भइरहेका छन् ।

आइडी ह्याक भएपछि नियन्त्रणमा लिने प्रयास भइरहेको जनाइएको छ । आइडी ह्याक भएपछि उनको फेसबुकको वालमा विभिन्न तस्बिर तथा भिडिओ पोष्ट भइरहेको छ ।
आफ्नो फेसबुक आइडी ह्याक भएको कँडेलले बताएका

679 shares